नियम
प्रतिनिधि तोक्न सक्ने

५. प्रतिनिधि तोक्न सक्ने

कार्यक्रमको तर्जुमा, सञ्चालन सम्बन्धी कार्य गर्नको लागि संसद सदस्यले प्रतिनिधि तोक्न सक्नेछ । यसरी प्रतिनिधि तोकिएकोमा सो को जानकारी सम्बन्धित जिल्ला विकास समितिलाई दिनु पर्नेछ ।